प्रविधि

  • अपरमाई ‘सी’को ५ दशमलब १ मेगावाट थपियो
    अपरमाई ‘सी’को ५ दशमलब १ मेगावाट थपियो

    सन्दकपुर संवाददाता  इलाम, २४ असार : सन्दकपुर गाउँपालिकाको वडा नम्बर ५ जमुना र वडा नम्बर ३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाइ ‘सी’ हाइड्रोपावर लिमिटेडले शनिबारदेखि उत्पादन शुरु गरेको छ । अढाई वर्ष अघि निर्माण शुरु भएको अपर माईको क्षमता ६ दशमलव एक मेगावाट भएपनि पीपीए सम्झौतामा पाँच दशमलव एक मेगावाट रहेको छ । शनिबार अबेरबाट पाँच दशमलव एक मेगावाट

    Detail
  • अपरमाई हाइड्रो अपग्रेड : शेयर निष्कासनको तयारी

    सन्दकपुर संवाददाता इलाम, २५ भदौ : ९ दशमलव ९८ मेगावाट क्षमताको अपर माई हाइड्रोपावर आयोजनाको अपग्रेट भइ १२ मेगावाट क्षमताको भएको छ । ऊर्जा मन्त्रालयले हालै १२ मेगावाट क्षमताको सञ्चालन अनुमति दिएपछि उक्त आयोजनाको अपग्रेड भएको हो । यता प्रवद्र्धक संस्था पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले २७ करोड ५० लाख रुपैयाँको साधारण शेयर निष्कासन गर्नका लागि एन सि एम मर्चेण्ट बैङ्किङ लिमिटेड र

    Detail
  • स्वरोजगार बनाउन युवालाई तालिम
    स्वरोजगार बनाउन युवालाई तालिम

    प्रयास लिम्बू ताप्लेजुङ, २९ जेठ : ताप्लेजुङका युवाहरुलाई स्वरोजगार बनाउनका लागि प्राविधिक तथा सुरक्षा गार्ड सम्बन्धी तालिम प्रदान गरिएको छ । बेरोजगार समस्या चुलिँदै गएको अवस्थामा प्राविधिक ज्ञान प्रदान गरी यहाँका युवालाई स्वरोजगार बन्नमा सहयोग गर्ने उद्देश्यले छुट्टा-छुट्टै दुइ संस्थाले एक महिने तालिम प्रदान गरेको हो । नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयबाट मान्यता प्राप्त संस्थाहरु व्यवसायिक तथा सीप विकास तालिम केन्द्र

    Detail
  • गणतन्त्र दिवसको उपलक्ष्यमा गुगल डुडलमा डाँफे

    काठमाडौं, जेठ १५ : सर्च इन्जिन गुगलले नेपालको गण्तन्त्र दिवसको उपलक्ष्यमा आफ्नो डुडलमा डाँफे राखेको छ।  गुगल डूडलमा डाँफेको स्केच ठूलो बनाइएको छ र  भित्र  लेखिएको  छ-  ह्याप्पी नेपाल रिप्बलिक डे २०१६! गणतन्त्र दिवसको अवसरमा गुगलले नेपालको राष्ट्रिय चरालाई डुडलमा राखेको हो।  नेपालमा २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो। गणतन्त्र दिवसको उपलक्ष्यमा सरकारले आज  राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ।

    Detail
  • डिजिटल प्रविधिबाट घरधुरी र्सर्वेक्षण गरिने

    फिक्कल, १० चैत : इलामको सूर्योदय नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग गर्दै घरधुरी र्सर्वेक्षणको गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडाका दर्ुइदेखि तीनजना स्वयम्सेवकलाई प्रविधिसम्बन्धी तालिम दिएर घरधुरी र्सर्वेक्षणमा पठाउन लागेको छ । 'स्मार्ट फोन'को प्रयोग गर्ने युवालाई तालिम दिएर यही सातादेखि र्सर्वेक्षणमा पठाउन लागिएको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टर्राईले जानकारी दिए । र्सर्वेक्षणमा भाडामा लगाइएको घर, सवारीसाधन लगायतको तथ्याङ्क सङ्कलन गरिनेछ

    Detail
  • आर्थिक पारदर्शिताका लागिर् इ-प्रविधि

    इलाम, २२ साउन : इलाम जिल्लाको आर्थिक अवस्था कस्तो छ, भनेर अब सबै नागरिकले सहज रुपमा जानकारी लिन पाइने भएको छ । आर्थिक शुशासनको प्रबाह र नागरिकलाई सूचना लिन बञ्चित नहोस् भनेर जिल्लाका सबै सरकारी कार्यालयको लेखामाथि नियन्त्रण राख्ने र जिल्लाको आयब्ययको ढुकुटीको रुपमा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले कम्प्यूटराइज्ड प्रविधिबाट कार्यविधी र्सार्वजनिक गर्न थालेको छ ।  टीएलसी सिस्टम नाम

    Detail
  • शैक्षिक गन्तब्य बन्दै पाइथागोरस

    सन्दकपुर संवाददाता इलाम ९ असोज : फलामे ढोकाको नामले उल्लेख गरिने एसएलसी अर्थात प्रवेशिका परीक्षा दिने विद्यार्थीहरुका लागि उचित गन्तब्य बन्दै गइरहेको छ इलाममा स्थापित पाइथागोरस एजुकेशन फाउण्डेसन । यसै वर्ष अर्थात (२०७०) सालमा नै इलाममा स्थापना भएको यस फाउण्डेसनले स्थापना भएकै वर्ष एसएलसीको पुरक परीक्षाका परीक्षार्थी विद्यार्थीहरुलाई पढाएर सत्प्रतिशत नतिजा हात पार्न सफल भएपछि बिद्यार्थीको राम्रो गन्तब्य बन्दै गएको हो

    Detail
  • मावुमा ‘जेमस्टोन’ को अध्ययन सुरु

    इलाम, ३१ भदौ : इलामको माबु गाविसमा गरगहना, पोते र मालामा प्रयोग गरिने ‘जेमस्टोन’ को अध्ययन सुरु गरिएको छ । काठमाडौँस्थित पशुपति मिनरल्स प्रालि र टेवारो जेम्स स्टोनले संयुक्त रूपमा मावुस्थित विभिन्न सामुदायिक वनमा अध्ययन सुरु गरेका हुन् । मावु–८ स्थित मावुथाम सामुदायिक वन र मावु–२ को वनेलकुरी सामुदायिक वन क्षेत्रमा अध्ययन सुरु गरिएको अध्ययन टोलीका प्रमुख जीवन घिमिरेले जानकारी दिए

    Detail
  • प्राविधिक अभावमा प्रयोगशाला प्रयोगविहीन
    प्राविधिक अभावमा प्रयोगशाला प्रयोगविहीन

    इलाम, 21 भदौ : इलाम जिल्लाको फिक्कलमा स्थापना गरिएको चियाको माटो परीक्षण प्रयोगशाला दक्ष प्राविधिक अभावमा सञ्चालनमा आउन सकेको छैन । चिया किसानको माटो परीक्षण गरी खेती विस्तार गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएको प्रयोगशाला प्राविधिक अभावमा प्रयोगविहीन बनेको हो ।  प्रयोगशालामा माटो परीक्षणका लागि आवश्यक मेसिन तथा औजार भए पनि दक्ष प्राविधिक नभएकै कारण माटो परीक्षण हुन नसकेको हो । ‘माटोमा भएको

    Detail
  • काबेली कोरिडोर आयोजना निर्माण सुस्तायो

    सन्दकपुर संवाददाता इलाम, १७ भदौ : माई जलविद्युत आयोजनाको निर्माण सँगै दवावमा परेको काबेली कोरिडोर आयोजना निर्माण अझै सुस्ताएको छ । आयोजनाको पहिलो खण्ड अन्तर्गत झापाको दमकदेखि इलाम गोदकसम्म बन्ने ९३ वटा टावर निर्माण गर्नुपर्नेमा मुस्किलले ८१ वटाको मात्र फाउण्डेशन निर्माण भएको बताइएको छ । उक्त प्रसारण लाइन निर्माणको ठेक्का पाएको ठेकेदार जेगोर कम्पनीका प्रोजेक्ट मेनेजर बिरामी परेको, प्रसारण लाइन वरपरका

    Detail
  • बिग्रिएको टावर मर्मत

    इलाम, १४ भदौ(सस) : इलामको कोल्बुङ्गमा रहेको नेपाल टेलिकमको टावर आज शनिबारदेखि सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले जडान गरेको विद्युत टान्स्फर्मर मर्मत गरेपछि शनिबार दिउँसो बाट टावरले सेवा दिन थालेको हो । विगत ४७ दिनअघि बिग्रिएको सो टावरको मर्मत भएपछि एनटीसी पोष्टपेड र नमस्ते तथा स्काई प्रिपेड मोवाइल बोक्ने हजारौँ ग्राहक तथा उपभोक्तालाई सहज भएको टेलिकम फिक्कलले जनाएको

    Detail
  • यामाहाको दसैं तिहार योजना सुरू

     प्रत्येक यामाहा मोटरबाइकको खरीदमा १० हजार छुट कााठमाडौं, भदौ १४ :     मोरङ अटो वर्क्स ईन्टरप्राइजेजले दसैं र तिहारको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी 'यामाहा विजया यात्रा' योजना ल्याएको छ।जसमा ग्राहकहरुले प्रत्येक यामाहा मोटरबाइकको खरीदमा १० हजार तथा प्रत्येक यामाहा स्कुटरको खरीदमा ८ हजारको सिधाछुट पाउन सक्ने मोरङ अटो वर्क्सले जनाएको छ।   साथै हरेक हप्तालक्की ड्र मार्फत ४ जना भाग्यशाली

    Detail
  • इलाममा दुई सय बायोग्यास निर्माण

    इलाम, १२ भदौ । इलाम जिल्लामा पछिल्लो समयमा बायोग्यासप्रति उपभोक्ताको आकर्षण थपिएको छ । धुवाँ नआउने, स्वास्थ्यमा असर नपर्ने, मल उत्पादन हुने तथा दाउराको बचत भई वातावरणमा समेत सहयोग पुग्ने भएकाले यसप्रति उपभोक्ता आकर्षित बन्दै गएका हुन् । पाथीभरा बायोग्यास कम्पनीले इलाममा एक वर्षमा २०० वटाभन्दा बढी बायोग्यास निर्माण गरेको छ । पहाडी जिल्लामा चार र छघन मिटरको बायोग्यास निर्माणमा उपभोक्ता उत्साहित देखिएका

    Detail
  • सानिमा हाइड्रोको सुरुङमा पानी लाउने तयारी

    सन्दकपुर संवाददाता इलाम, ६ भदौ : चिसापानी र दानाबारीमा निर्माणाधीन माईखोला जलविुद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेपछि यसको परीक्षण कार्य शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको समेत सहभागितामा सिभिल निर्माण र अन्य निर्माणतर्फको टेस्टिङ गरिरहेको सानिमा माइ हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी डा सुवर्णलाल श्रेष्ठले बताएका छन् ।  ‘निर्माण सबै सकिएको छ । असार २५ बाट नै टेस्टिङ शुरु भएको

    Detail
  • कारागारमा बायोग्याँस निर्माण

    इलाम, ४ भदौ (सस): हरितनगरी अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन इलाम कारागारमा २ वटा बायोग्याँस निर्माण भएको छ । इलाम नगरपालिका कार्यालय र सिमएन नेपालको संयुक्त आयोजनामा १०÷१० घन मिटरको बायोग्याँस निर्माण गरेको नगरपालिकाले जनाएको छ । इन्धनको कम खपतसँगै दाउराको समस्या भइरहेको बेला कारागारमा बस्ने कैदीवन्दीका लागि सहज होस् भनेर बायोग्याँस निर्माण गरेको इलाम नगरपालिका वातावरण शाखाका कर्मचारी कमल मैनालीले बताए

    Detail
  • इलाममा ल्याण्डलाईन झण्डै तीन हजार

    सन्दकपुर संवाददाता इलाम, ९ साउन : नेपाल टेलिकम इलाम कार्यालयले जिल्लामा हालसम्म दुईहजार ८ सय ५५ थान पिएसटिएन (साधारण लेण्डलाईन) फोन बितरण गरेको छ । जसअनुरुप इलाम शाखाबाट एकहजार ९ सय १५, फिक्कल उपशाखाबाट ५ सय २३, पशुपतिनगरबाट २ सय ७, आइतबारेबाट २ सय १० र मंगलबारेबाट १ सय ३४ थान फोन बितरण गरेको जनाएको छ । यसैगरी प्रिपेड सिम हालसम्म

    Detail
  • एलजीले ल्यायो नयाँ मोडलका भ्याकुम क्लिनर

    इलाम, २५ पुष (सस) – एलजी ब्राण्डका तीन मोडलका भ्याकुम क्लिनर बजारमा आएका छन् । यसअघि आएका भन्दा यी भ्याकुम क्लिनर सुधारिएको र ग्राहकको मागअनुसारको भएको कम्पनीको दाबी छ । निकै आकर्षक डिजाइन र अत्याधुनिक प्रविधियुक्त यी भ्याकुम क्लिनर ‘कण्ट्रोल’ गर्न पनि निकै सजिलो रहेको कम्पनीले बताएको छ । यसमा रहेको आठ तहको फिल्टरले जमीन तथा फर्निचरको धूलोलाई सजिलै तान्नसक्छ

    Detail
  • करोड लगानीबाट गाउँमै विद्युत उत्पादन

     प्रयास लिम्बू ताप्लेजुङ, २४ पुष - ताप्लेजुङ सदरमुकामबासीहरु विगत लामो समयदेखि बिजुलीको समस्या खेप्न बाध्य भइरहेका बेला ग्रामीण क्षेत्रका बासिन्दाहरुले भने आफ्नै पहल र करोडौंको निजी लगानीबाट विद्युत उत्पादन गरी गाउँघरलाई झिलिमिली बनाएका छन् । गाउँमै रहेको पानीको स्रोतलाई सदुपयोग गर्दै लघु जलविद्युत उत्पादन गरी बत्ती बाल्न थालेका हुन् भने उनीहरुमा खुशीयाली समेत छाएको छ । पछिल्लो समय जिल्लाको पश्चिमी

    Detail
  • मावु फेरि झिलिमिली

    मेनुका भट्टराई इलाम, २४ पुष - दुई वर्ष अघिदेखि बन्द रहेको मावुस्थित नेपालमै पहिलोपटक समुदायको लगानीमा बनेको सबैभन्दा ठूलो त्रिवेणी लघु जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । ५० किलोवाट क्षमताको उक्त आयोजनाबाट यहि पुष २० गतेदेखि विद्युत उत्पादन हुन थालेपछि मावु २ तथा माईमझुवा ७ र ८ का बासिन्दाका घर झिलिमिली बन्न थालेका छन् ।  २०५८ सालमा स्थापना भई दश वर्षसम्म

    Detail
  • सुकीलुम्वा विमानस्थल निर्माण सुरु

    इलाम, असार– ( लामो समयको प्रयासपछि सदरमुकामको सुकिलुम्बा विमानस्थल निर्माणका लागि सबै प्रक्रिया सकेर सर्भेको काम सुरु भएको छ । सर्भे सकिएपछि कटिङको काम थालिनेछ । मेचीका पहाडी जिल्ला र भारतको दार्जिलिङ र सिक्किमका बासिन्दालाई पनि सुविधा हुने ठानिएको एयरपोर्ट निर्माण तीन वर्षमा सकिने सरोकारवालाले बताएका छन् । इलाम नगरपालिकाको सुकिलुम्बामा निर्माण हुने विमानस्थलका लागि ३ सय २८ रोपनी जमिन नगरपालिका,

    Detail