space for add
space for add

सम्पादकीय

  • संरचनामा दीगोपन कायम गर
    संरचनामा दीगोपन कायम गर

    सन्दकपुर दैनिक निर्माण विकासको आधार हो । विकासलाई देशवासीले हल्का अर्थमा लिने गरेका छन् । बाटो, पुल आदि निर्माण गर्न सकेमा विकासको द्वार खुल्ला हुन्छ । यी संरचा तयार गर्न करोडौं रुपैया“ खर्च गर्नु पर्ने हुन्छ । यस्ता खर्चिला संरचना दर्ीघकालिन टिकाउको लक्ष्य राखेर निर्माण गर्नु पर्नेमा किन हो हाम्रो मुलुकमा धेरै जसो स्थानीय स्तरमा निर्माण भएका संरचनाहरू अल्पावधीमै निकम्मा हुने गरेको

    Detail
  • सम्मानित भए शास्त्रीय छन्दवादी कविहरु
    सम्मानित भए शास्त्रीय छन्दवादी कविहरु

    मानिसको पर्ूवज बाँदर भन्नेमा धेरैको विश्वास छ । राम्रेा बाँदर र नराम्रो मान्छेको फरक जोकोहीले छुट्याउन सक्छ । आकृतिगत शारीरिक बनोटमा हरेक जीवमा अन्तर पाइन्छ । जुम्ल्याहा प्राणीहरुको समेत अनुहारमा फरक पन रहेको हुन्छ । जिवित प्राणीहरुको शरीरको आकृति निर्माण गर्ने कोषिकाहरुको बनोट एकै प्रकारको रहेको कुरा बैज्ञानिकहरले प्रमाणित गरेका छन् । एक प्रजातीका जानवरहरुका अङ्गगत बनोट एकै प्रकारका छन्

    Detail
  • र्सार्वजनिक शिक्षामा गुणस्तर बुद्धि गर
    र्सार्वजनिक शिक्षामा गुणस्तर बुद्धि गर

    नेपालमा शिक्षालाई आधुनिकीकरण गर्ने पहिलो प्रयाश २०२८ सालमा राटि्रय पद्धतिको शिक्षा योजना लागू गरेर थालिएको मानिन्छ । ३२ साल सम्म ४ चरण गरेर देशभर लागु गरिएको यस योजनाले ब्यवसायिक सोच पनि राखेको थियो । बिद्यालय स्तरको शिक्षा देखिनै पर्ूव ब्यवसायिक र ब्यवसायिक बिषयहरुको पठनपाठन सुरु गरिएको थियो । साधारण र ब्यवसायिक गरेर माध्यमिक विद्यालयहरुलाई २ वर्गमा बिभाजन गरिएको थियो भने

    Detail
  • नामलाई कामले र्सार्थक पार
    नामलाई कामले र्सार्थक पार

    सृष्टिका हरेक जीव शान्तिपर्ूवक जीवनयापन गर्ने चाहना राख्छन् । यो अभिलाषा पूरा गर्न जीव आफैं तत्पर रहनु पर्छ । जीवनयापनका आधारभूत आवश्यकताहरू खान्की, बास र लाउने कपडाको बन्दोबस्त बारेमा सोचेर कालान्तरसम्म दीगो पेशा ब्यवसायमा लाग्ने प्राणी मानिस मात्रै हो । अन्य जीवहरू अझैसम्म प्राकृतिक स्थानहरूलाई बसोबासको थलो बनाउ“छन् र प्राकृतिक खाद्य बस्तुहरूको खोजीमा दैनिक कृयाशील रहन्छन् । यसबाहेक मोटामोटी मानिस

    Detail
  • सेवा दिएर कर फिर्ता गर

    राज्यको मुख्य तत्वहरूमा भूमि र जनता पर्दछन् । राज्यको र्सार्वभौमिक घेरा भित्र रहेका जमिन, ज·ल, खानी, पानी लगायतका बस्तुहरूको उपभोग गरेर जीवनयापन गर्ने अधिकार जनतामा रहेको हुन्छ । सबै पशुहरू र त्यसमा पनि मानिसमा आफु मात्र राम्रोमिठो खाउ“खाउ“ भन्ने भावना लुकेर रहेको हुन्छ । यसको लागि जीवहरू आफ्ना शक्ति प्रयोग गर्छन् । शक्ति सम्पन्नले दर्ूबललाई थिचोमिचो गर्छन् । यसलाई हामी

    Detail
  • निष्पक्ष प्रशासन विकासको आधार
    निष्पक्ष प्रशासन विकासको आधार

    देशको अर्थतन्त्रमा टेवा पु¥याउने पर्यटन विकासलाई चाहिने पूर्वाधार खडा गर्न हरेक बर्ष नीतिगत ब्यवस्था हुने गर्छ । त्यसका लागि आवश्यक बजेटको तर्जुमा पनि हुने गरेको छ । तर अपेक्षा अनुरुपको उपलब्धी पाइराखिएको छैन । यसको प्रमुख कारणमा देशको राजनैतिक सङ्क्रमणलाई औंल्याउने गरिन्छ । प्रत्यक्षत राजनीति र विकास निर्माणलाई एउटै डालोमा राख्न मिल्दैन । देशको शासन सत्ताको बागडोर कसै न कसैको

    Detail
  • निष्पक्ष प्रशासन विकासको आधार
    निष्पक्ष प्रशासन विकासको आधार

    देशको अर्थतन्त्रमा टेवा पु¥याउने पर्यटन विकासलाई चाहिने पूर्वाधार खडा गर्न हरेक बर्ष नीतिगत ब्यवस्था हुने गर्छ । त्यसका लागि आवश्यक बजेटको तर्जुमा पनि हुने गरेको छ । तर अपेक्षा अनुरुपको उपलब्धी पाइराखिएको छैन । यसको प्रमुख कारणमा देशको राजनैतिक सङ्क्रमणलाई औंल्याउने गरिन्छ । प्रत्यक्षत राजनीति र विकास निर्माणलाई एउटै डालोमा राख्न मिल्दैन । देशको शासन सत्ताको बागडोर कसै न कसैको

    Detail
  • इण्टरनेट र प्रयोगको अवस्था
    इण्टरनेट र प्रयोगको अवस्था

    (सम्पादकीय) ... पुराणहरुमा देवताहरु र ऋषिमुनीहरु बीचमा आकाशबाँणीबाट कुराकानी हुने गरेको कथाहरु पढ्न पाइन्छ । अठारौं शताब्दीको सुरु देखि भएको तिब्र बैज्ञानिक खोजी अनुसन्धानले यातायात, सञ्चारआदि क्षेत्रमा आश्चर्य लाग्दो प्रगति गर्यो । यूरोपेली मुलुकमा बैज्ञानिक उपलब्धीलाई सहज रुपमा लिइन्छ । मानिस जन्मदै देखि बैज्ञानिक उपकरणको प्रयोग गर्छंन् । बिद्युतीय उपलब्धीले सारा बैज्ञानिक जगतलाई मद्दत पुर्याएको छ । दाउरा, कोइला हुँदै

    Detail
  • सम्पादकीय/मान सम्मान सिफारिस आयोग
    सम्पादकीय/मान सम्मान सिफारिस आयोग

     २०७२ साल भदौ महिनामा मात्र ५ वटा दिवस र ८ वटा धार्मिक उत्सवहरु परेका छन् । हरेक वर्ष नाग पञ्चमीबाट हिन्दू परम्परा अनुसारका चाडहरु सुरु हुन्छन् । भदौमा नागपञ्मी, गोस्वामी तुलसीदास जयन्ती, ऋषितर्पणी (जनै पूर्णिमा), गाईजात्रा, कृष्ण जन्माष्टमी, अनन्त चतुर्दशी, कुशे औंसी र हरितालिका तीज छन् । त्यसै गरी दिवसहरुमा शिक्षा, निजामति सेवा, प्रथामिक उपचार, बाल र धर्म सभा दिवसहरु

    Detail
  • सम्पादकीय/नेताहरु एकजुट हुने बेला
    सम्पादकीय/नेताहरु एकजुट हुने बेला

    राजनैतिक दवाव दिन विभिन्न दल र राजनैतिक समूहहरुले बन्द र हडताल गर्नु गराउनु एउटा नेपाली संस्कृति बन्दै गएको छ । लोकतन्त्रमा जनताले आफुलाई लागेका कुरा ब्यक्त गर्न पाउनु पर्छ, प्रदर्शन गर्न सभा समारोह गरेर विरोध वा समर्थन गर्न पाइन्छ । यो अधिकार दल र समूहमा मात्र सिमित नभएर हरेक ब्यक्तिले यसको उपभोग गर्न पाउछन् तर एक पक्षले गरेको कृयाकलापले अर्काको

    Detail
  • सम्पादकीय / वास्तविकताको खोजी गरौं
    सम्पादकीय / वास्तविकताको खोजी गरौं

     इलामका विभिन्न बजारहरुबाट २०७२ सालको रोपाईँजात्रा सम्पन्न भएका समाचारहरु प्राप्त भएका छन् । गाईजात्रा, लाखेनाच जस्ता संस्कृतिका स्वरुपहरुलाई नेवारी संस्कृति अनुसार प्रचलनमा आएका मानिने गरेका छन् । यसैमा जोडेर मौसम अनुसारको रोपाईँ जात्राले इलामका बजारहरुमा ठूलो महत्व राख्न थालेको छ । गाउँमा किन यसको आयोजना हुदैन ? यो संस्कृतिको एउटा अङ्ग हो भने यसलाई आलोपालो गर्दै गाउँ सम्म पुर्याउने चेष्टा

    Detail
  • सच्चा नेपालीले बुझौं
    सच्चा नेपालीले बुझौं

                             (सम्पादकीय) नेपालमा नयाँ गणतन्त्रात्मक संघीय संविधान बनाएर घोषणा गर्न र नयाँ संविधानको दायरामा रहेर नागरिक उपलब्धी हासिल गर्न आश गरेर बसेका सरकार, सांसद र जनताको आशा माथिको आकाशमा कालो बादल मढारिएको छ । सैद्धान्तिक गफ, निर्णय, माग र बिरोधका ढिङ्गुर लागेका छन् तर बिधान निर्माणको अन्तिम टुङ्गो लाग्न

    Detail
  • समाचार पढ्न पाइयोस्
    समाचार पढ्न पाइयोस्

      (सम्पादकीय) नेपालको प्रशासनिक संयन्त्र तथा राजनैतिक क्षेत्रमा ब्यापक भ«ष्टाचार तथा अनियमितता भएका गुनासाहरु सर्वदा सुन्नमा आउने गरेका छन् । सरकारी दायित्वमा भएका बिकास निर्माण लगायत स्कुलहरुमा समेत पर्याप्त भ«ष्टाचार भएका समाचारहरु आउने गरेका छन् । जनताका नाममा सरकारले बिनियोजन गरिएका रकमहरुमा ब्यापक भ«ष्टाचार भएका गुनासाहरुलाई काट्न सार्व जनिक सुनवाइ गर्ने एउटा अनौठो प्रचलन सुरु भएको छ । सार्वजनिक लेखा

    Detail
  • निष्पक्ष, सत्य र सकारात्मक चरित्र
    निष्पक्ष, सत्य र सकारात्मक चरित्र

     सुसम्पन्नतामा दीर्घकालसम्म रहेर प्रतिष्ठा कायम गर्ने चाहना प्रत्येक मानिसभित्र रहेको हुन्छ । यी मानवीय आकाङ्क्षा पूरा गर्ने थलो समाज हो । समाजले असल कार्यहरुको प्रशंसा गर्छ । यसको लागि समाजमा रहेका हरेक सदस्यलाई आनन्दित बनाउने कृयाकलाप हुन जरुरी छ । एक्लो मानिसले समाजमा केही गर्न सक्दैन र जति नै असल काम गरेपनि समाजले अनुभूत नगरेसम्म कामको मर्यादा कायम हुन पनि

    Detail
  • गौरबको अनुभूति
    गौरबको अनुभूति

     बि.सं. अनुसार २१औँ शताब्दीको पहिलो दशकमा भएको नेपालको राजनैतिक आन्दोलनले नागरिक हक र अधिकारलाई प्रथम पटक उजागर गरेको नेपालको आधुनिक इतिहासको अमिट सत्य हो । मानवले मानवको हैसियतले बाँच्न पाउनु पर्छ । संसारभरका मानिसहरु चाहे नागरिकता जहाँको होस् समान सुविधाका साथ जीवन यापन गर्न पाउनु पर्छ भन्ने धारणाले विश्व मानवाधिकार मञ्च खडा भएको छ । सम्पूर्ण विश्व सबै मानवको घर

    Detail
  • गुणस्तरीय निर्माणमा ध्यान पुगोस्
    गुणस्तरीय निर्माणमा ध्यान पुगोस्

      सडक यातायात हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकको लागि आर्थिक बिकासको मेरुदण्ड हो । हिमाली र पहाडी भूभाग बढी मात्रामा भएकोले सडक सञ्जालले देशका सबै भागलाई जोड्न नेपालको लागि एउटा चुनौति हो । गुणस्तरीय सडक निर्माण कार्य निक्कै खर्चिलो हुनु स्वाभाविक हो । हाम्रो देशमा हाल सञ्चालनमा आइरहेका मुख्य सडकहरु विभिन्न समयमा छिमेकी राष्ट्र भारत, चीन र दातृ राष्ट्रहरु जापान, रुस, बेलायत

    Detail
  • बजारीकरणमा ध्यान देउ
    बजारीकरणमा ध्यान देउ

     अनादि कालदेखि नेपाललाई कृषिप्रधान मुलुकको रुपमा मानिएको छ । विज्ञान र प्रविधीको रफ्तारले आजको विश्वलाई भोलिपल्टै कहाँकहाँ प¥याउँछ । तर नेपालीहरु जहिंको त्यहँीं रहेका छौं । कृषिप्रधान मुलुक भएर भारत, थाइल्याण्ड र भियतनाम जस्ता मुलुकहरुबाट नेपालले करोडौंको चामल आयात गर्नुपर्छ । हालसालै संविधान निर्माणको क्रममा संसदमा पेस हुने मस्यौदामा प्रदेश बिभाजनमा चित्त नबुभाmएका मधेसवादी दलहरुको आव्हानमा भएको तराइ बन्दले राजधानी

    Detail
  • विधी निर्माण र प्रयोगमा सकारात्मक बनौं
    विधी निर्माण र प्रयोगमा सकारात्मक बनौं

     कुनै पनि देशको शासन गर्ने कुनै ब्यक्ति हु“दैन जो उसको मनमा आएका भावना र आवश्यकता अनुसार चलोस् । हाम्रो मात्र होइन, संसारका प्राय सबै मुलुकहरुमा प्रागऐतिहासिक र ऐतिहासिक कालमा राजतन्त्र थियो । राजा भनेको एउटा मानव र ब्यक्ति हो ।   अधिकांश मुलुकहरुबाट राजतन्त्रले विदा लिएको छ । यसको कारण होः राजाले मानवीय ब्यक्तिगत हितलाई प्रथमिकता दिएर देशलाई आझेलमा राखे । हाम्रा

    Detail
  • अलैंची विकासमा सरकारी चासो कम भयो
    अलैंची विकासमा सरकारी चासो कम भयो

      अलैंची पूर्वी नेपालको नगदेबालीहरु मध्ये सबैभन्दा दामी हो । सर्वप्रथम यो खेती रहरको लागि सिक्किमबाट भारतीय सिमाना जोडिएका नेपाली बस्तीहरुमा ल्याइएको अनुमान गरिएको छ । नेपालीहरुको अत्याधिक बसोबास भएको सिक्किममा एक आपसमा वैवाहिक सम्बन्ध अनादिकाल देखि सहिआएको छ । आज भन्दा करिब १ सय २० वर्ष अगाडि भेटघाटको क्रममा सिक्किम जाने नेपालीले अलैंचीको बास्ना मनपरेर आफ्नो करेसा सजाउन बिरुवा ल्याएर

    Detail
  • निष्पक्ष अनुगमनमा जोड
    निष्पक्ष अनुगमनमा जोड

     मासु खान चाहने तर किन्न कुनै उपाय नभएका मानिसलाई माछा पाल्ने सीप सिकाउनु तर माछा किनेर नदिनु वा माछा किन्न पैसा नदिनु भन्ने उखान छ । यो कहावत चीन तिरबाट आएको हो । गरिब मुलुकले नागरिकहरुको आर्थिक उन्नति गराउन अनेक प्रयास गर्छन । सोझै खाने लाउने सामाग्री दिएर, घर बनाइदिएर साध्य हुन्न । आखिर आर्थिक विपन्नताको प्रमुख कारण उचित परिश्रमको

    Detail