space for add
space for add

सम्पादकीय

  • राम्रा ब्यक्तिलाई निर्वाचित गरौ“

    सरकारले सार्दै, सार्दै, सार्दै, सार्दै पछिल्लो पटक असार १४ गतेलाई स्थानीय तहको निर्वाचन तय गरेको छ । उक्त दिन हुने निर्वाचनको कार्यतालिका पनि निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । सरकार प्रमुख वा सत्तारुढ दलहरुका प्रमुखहरुलाई कुनै सनक चढेन वा उनीहरुको फाइदाका लागि कसैले कुनै कुरामा लोभ्याएन भने उक्त मितिमा चुनाव होला भन्ने अनुमान गर्नुपर्ने अवस्था छ, हामी नागरिकले ।  एउटा ब्यक्ति

    Detail
  • स्थानीय चुनाव चाहीँ नटरोस्

    सन्दकपुर दैनिक उमेर हदका कारण कार्यकाल पूरा गर्न ५ साता मात्र बाँकी छँदा संसद्का २४९ सदस्यहरूले कार्यक्षमताको अभाव र न्यायालयमा गुटबन्दी गरेको आरोपसहित प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाभियोग दर्ता गरेलगत्तै उहाँ पदबाट निलम्बित हुनुभएको छ । सत्तासीन काङ्ग्रेस र माओवादी केन्द्रका २४९ जना सदस्यहरूले आइतबार संसदमा महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीतिक वृत्तमा हलचल भएको छ । बर्तमान नेपालको संविधान अनुसारको धारा १०१

    Detail
  • महिला सशक्तीकरण, अधिकारको पुष्टि

    सन्दकपुर दैनिक नेपालमा लैङ्गिक समानता र जातीय समावेशिताको लहर २०४८ सालमा दलहरू फुकुवा भएर देशमा बहुदलीय शासन प्रणालीको स्थापना भएपछि शुरु भएको हो । २०१५ सालको बहुदलीय चुनावपछि काङ्ग्रेसको नेतृत्वमा बनेको सरकारमा महिलालाई सामेल गराइएको थियो । देश सबैको साझा हो । सरकारी सेवा, राजनीति वा अन्य कुनैपनि क्षेत्रमा भाग लिन जनतालाई लिङ्ग, वर्ण, जाति र पेशाको बिभेद गर्नु हुन्न भन्ने

    Detail
  • विधिको शासनका लागि निर्वाचन

    आखिर निर्वाचन सरेको छ । प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा जेठ ३१ गते स्थानीथ तहको निर्वाचन गर्ने गरि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।  जसै गरेर भएपनि जनतालाई भेडो बनाउने खेल भनेको यही नै हो । निर्वाचन जस्तो कुरा पटकपटक घोषणा गर्दै, स्थगन गर्दै, पुनः मिति तोक्दै गर्दा पनि चुँ गर्न नसक्ने जनता भेडा

    Detail
  • निर्वाचन सार्नु फाइदा नहुने खेल

    आखिर निर्वाचन सरेको छ । प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा जेठ ३१ गते स्थानीथ तहको निर्वाचन गर्ने गरि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।  जसै गरेर भएपनि जनतालाई भेडो बनाउने खेल भनेको यही नै हो । निर्वाचन जस्तो कुरा पटकपटक घोषणा गर्दै, स्थगन गर्दै, पुनः मिति तोक्दै गर्दा पनि चुँ गर्न नसक्ने जनता भेडा

    Detail
  • जनविचारको कदर गरियोस्
    जनविचारको कदर गरियोस्

    स्थानीय निकाय सिमाड्ढन आयोग, जिल्ला समन्वय समिति इलाम, केन्द्रमा खाका बुझाउने म्याद १ दिन रहँदा शनिबार जिल्लाका ३ क्लष्टरहरूमा सम्बन्धित नागरिकहरूस“ग परामर्श गर्न पुगेको छ । आयोगले तोकेका मापदण्डहरू सबै समान रुपले लागू हुन सम्भव छैन । सबभन्दा महत्वपूर्ण पक्ष सेवाग्राही नागरिकहरूको सेवा प्राप्तिमा पह“ुच हो । सरोकार जमिन नभएर सुविधाको हकमा जनता हुन् । यस अर्थमा जनसङ्ख्या कम र

    Detail
  • विद्युत प्रसारण लाइन मर्मतमा आलटाल नगर
    विद्युत प्रसारण लाइन मर्मतमा आलटाल नगर

    ज्वाला सहकारी संस्थाको पहलमा बिस्तार र सञ्चालनमा आएको सुम्बेकको एक बिद्युत ट्रान्समिटर भदौ १३ गते परेको पानी सँगै आएको चट्याङले बिग्रिए पछि त्यहाँका ३ वटावडाहरुका बासिन्दा अन्धकारमा रात बिताइरहेका छन् । बिद्युत प्रसारण लाइनहरु पुगेका ठाउँहरुमा  मानिसहरुलाई प्रयोगको बानी पर्नु स्वाभाबिक हो । उज्यालोको लागिमात्र नभएर मोवाइल, कम्युटर, रेडियो चलाउने बानी बसिसकेको छ । मानिसहरु एकदुई छाक खान नपाएकोमा चिन्ता

    Detail
  • सम्झना बीपीको
    सम्झना बीपीको

    जननेता विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औ“ जन्मजयन्ती शुक्रबार मनाइयो । नेपालको राजनीतिक विकास क्रममा आदर्श राजनीतिज्ञका रुपमा स्थापित कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानिया“ राणा शासनविरुद्ध सङ्घर्ष गरे । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरे । उनले पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताए । विसं २००७

    Detail
  • दिवस र सूचनालाई पारदर्शी बनाउ

    सन्दकपुर दैनिक भाद्र ३ गते राष्ट्रिय सूचना दिवस । नेपालमा हरेक हप्ता कुनै न कुनै राष्ट्रिय तथा अन्तर्रर्ााट्रय दिवस मनाइने गरिएको छ । यस्ता दिवसबाट सिक्नु पर्ने पाठ के हुन सक्लान्, कस्ले कसरी मनाउने, दिवसले दिने मूल सन्देशहरू के हुन् र असरबारेमा कुनै सोच नभएको र कार्यबिधी वा सो अनुसार चल्ने कुनै बाध्यात्मक नियमावली भएको पाइन्न । प्रायः सबै दिवसहरू औपचारिकता

    Detail
  • स्वास्थ्य बिमाको औचित्य कार्यान्वयनमा निहित
    स्वास्थ्य बिमाको औचित्य कार्यान्वयनमा निहित

    सन्दकपुर दैनिक नेपाली जनतालाई सहज, सरल र प्रभावकारी स्वास्थ्य सुबिधा दिने उद्देश्यले सरकारले स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको छ । हुनत यसलाई नमूनाको रुपमा ३ वटा जिल्लाहरु कैलाली, बाग्लुङ र इलाममा मात्र यस बर्षलागू गरिएको छ । बिमाले बिमित र सेवा प्रदायक स्ंास्था बीचमा नाफाको मार्जिन राखेको पाइन्छ । सरकारी र कम्पनीको रुपमा दर्ता भएर धेरै बिमा स्ंास्थाहरु खुलेका पाइन्छन् । जीवन,

    Detail
  • सरकार निर्माणमा दलहरुका चुनौति

    सन्दकपुर दैनिक माआवादी केन्द्रले केपी शर्मा ओलीको नेतृत्वको सरकारबाट र्समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री चयनमा देखिएको अन्योल प्रधानमन्त्रीको राजिनामा र बाधा अड्काउ फुकाउगर्न मन्त्रिपरिषदको सिफारिस राष्ट्रपतिलाई गरिदिएर केपी आली समसामयिक राजनीतिमा इमान्दार देखिए । उनको प्रधानमन्त्रीको पद रहननसक्ने पक्का थियो, रहदैपनि सरकार चलाएर पदमा रहिरहने नैतिकता उनमा थिएन । उनले गरेको निर्ण्र्ाााई बिपक्षीहरुले पनि प्रशंसा गरे, गर्नैपथ्र्यो । यो भन्दा बढि उनले

    Detail
  • नाम फेरिएपनि समस्या उही

    सन्दकपुर दैनिक नेपालमा बिगत केही बर्षता शिक्षामा धेरै प्रगति भएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा निरक्षर जनसङ्ख्या अब ४ प्रतिशत मात्र रहेको बताइन्छ । साक्षर हुनुलाई मात्र शिक्षा मान्न त सकिन्न । तर पनि विद्यालय शिक्षामा समाहित भएका र उच्च शिक्षामा प्रवेश गर्नेहरुको शिक्षा प्रतिको झुकाव कम देखिंदैन । २०१५ साल पर्ूव विद्यालय शिक्षा अर्थात एसएलसी उत्तर्ीण्ा गर्ने नेपालीहरुलाई औंलामा

    Detail
  • अहम् र हठ त्याग र जनतालाई हेर
    अहम् र हठ त्याग र जनतालाई हेर

    दोस्रो संविधानसभाको चुनावमा ठूलो दल सावित भएको नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकारले देशको ऐतिहासिक संघीय संविधान घोषणा गरेको छ । ८० प्रतिशत माथिको संसदको बहुमतले पारित गरेको संविधानमा सहभागी भएका दलहरु हाल सत्तामा सहभागी भएका छन् । नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षमा रहेको छ भने संविधानका बारेमा केही आफ्ना एजेण्डामा संविधान प्रति निरपेक्ष धारणामा चलेका दलहरु समेतको सहभागिता सरकारको गठबन्धनमा सामेल

    Detail
  • बिकास, बजेट र फस्र्यौट
    बिकास, बजेट र फस्र्यौट

    हरेक बर्षअसार मसान्तमा आर्थिक बर्षो अन्त्य हुने हुँदा हरेक सरकारी कार्यालय, संस्थान र कम्पनीहरुले हिसाबबन्दी गर्नुपर्ने हुन्छ । चालु खर्चमा हुने बजेट र बिकासमा खर्च हुने बजेट खर्च गर्ने कार्यालयहरु अहिले धमाधममा छन् । बिकासका बजेटहरु स्थानीय निकायसम्म आइपुग्न ढिलो हुने गरेको र आएपनि खर्चको अख्तियारी अझ ढिलो आउने गरेका गुनासा सुन्नमा आउने गरेका छन् । खर्चको प्रकृया मिलाउन पनि

    Detail
  • कारबाही गर, तर जनतालाई दुःख नदेऊ

    नेपालमा अन्य कानूनहरु भन्दा वन कानून कडा रहेको बताइन्छ । नेपालको धन हरियो वन भन्ने चलन पनि छ । उच्च पहाडी भागदेखि दशगजा सिमानासम्म पाइने प्रयोगमा आउने काठहरुको मूुल्य आँकलन गर्न त असम्भव छ नै तर साल, सिसौ, खयर, चाँप, कटुस आदि बहुमुल्य मानिने काठको दाम प्रति क्यूविक फिट रु २ हजार भन्दा कम छैन जुन र्सवसुलभ पनि छैन ।

    Detail
  • कैदीहरू पनि सुरक्षित रहनर्ुपर्छ
    कैदीहरू पनि सुरक्षित रहनर्ुपर्छ

    मानिसलाई सचेत प्राणीमा गणना गरिए पनि हिंस्रक मानसिकताले ग्रसित मानिसहरू धेरै पाइन्छन् । यस्ता मानिसहरू कानून, नैतिकता, समाज र धर्मलाई बिर्सर्ेेआपराधिक कामहरू गर्न पुग्छन् उनीहरू जे गर्छन् त्यही कामलाई उनीहरू सबै भन्दा राम्रो मान्ने गर्छन् । यस्ता मानिसहरूलाई अर्ति उपदेश, शिक्षा र ज्ञानगुणका कुरा बीषसरह हुन्छन् । सयमा एक अपराध बाध्यताले गरिएका हुन सक्लान्, अन्यथा अपराधीहरू ठिक ठानेर नै आपराधिक

    Detail
  • ट्राफिक सङ्केत र नियमको पालना गर
    ट्राफिक सङ्केत र नियमको पालना गर

    सन्दकपुर दैनिक यातायातको सुविधालाई आधुनिक सभ्यताको महत्वपर्ूण्ा पहिचानको रुपमा लिने गरिएको छ । शरीरमा रक्त नलिकाहरुको अहम् भूमिका रहेसरह यातायातलाई मानिसहरुबीचको सर्म्पर्क बढाएर आवश्यकताका बस्तुहरु आदानप्रदान गर्न छिटो र सजिलो भएको छ । यातायातका विभिन्न साधनहरुको प्रयोगले फराक मानिएको विश्व साँघुरो भएको छ । आवतजावतमा आएको सुगमताका साथमा बस्तु बिनिमयको आर्थिक ब्यवहार अन्तर्रर्ााट्रय ब्यापारमा परिणत भएका छन् । इलामको चिया र

    Detail
  • ट्राफिक सङ्केत र नियमको पालना गर
    ट्राफिक सङ्केत र नियमको पालना गर

    सन्दकपुर दैनिक यातायातको सुविधालाई आधुनिक सभ्यताको महत्वपर्ूण्ा पहिचानको रुपमा लिने गरिएको छ । शरीरमा रक्त नलिकाहरुको अहम् भूमिका रहेसरह यातायातलाई मानिसहरुबीचको सर्म्पर्क बढाएर आवश्यकताका बस्तुहरु आदानप्रदान गर्न छिटो र सजिलो भएको छ । यातायातका विभिन्न साधनहरुको प्रयोगले फराक मानिएको विश्व साँघुरो भएको छ । आवतजावतमा आएको सुगमताका साथमा बस्तु बिनिमयको आर्थिक ब्यवहार अन्तर्रर्ााट्रय ब्यापारमा परिणत भएका छन् । इलामको चिया र

    Detail
  • ट्राफिक सङ्केत र नियमको पालना गर
    ट्राफिक सङ्केत र नियमको पालना गर

    सन्दकपुर दैनिक यातायातको सुविधालाई आधुनिक सभ्यताको महत्वपर्ूण्ा पहिचानको रुपमा लिने गरिएको छ । शरीरमा रक्त नलिकाहरुको अहम् भूमिका रहेसरह यातायातलाई मानिसहरुबीचको सर्म्पर्क बढाएर आवश्यकताका बस्तुहरु आदानप्रदान गर्न छिटो र सजिलो भएको छ । यातायातका विभिन्न साधनहरुको प्रयोगले फराक मानिएको विश्व साँघुरो भएको छ । आवतजावतमा आएको सुगमताका साथमा बस्तु बिनिमयको आर्थिक ब्यवहार अन्तर्रर्ााट्रय ब्यापारमा परिणत भएका छन् । इलामको चिया र

    Detail
  • नेपाल कसैको बिरोधी होइन
    नेपाल कसैको बिरोधी होइन

    आफ्नोपन जसलाई मौलिकता भनेर चिन्ने र चिनाइने गरिन्छ, सबैलाई प्यारो हुन्छ । आधुनिक आबिष्कारहरुले मौलिकता, उनीहरुको शब्दमा पुरानो ब्यवहार हो, यसको जगमा नयाँ सुबिधाजनक र ब्यवहारिक पद्दतिको खोजीलाई यथार्थवाद मान्ने गरेका छन् । पुराना कुराहरुको आधारमा नयाँ र सजिलो प्रविधि पत्ता लगाएर जीवनलाई सरल र सुखमय बनाउन अनुसन्धाताहरुले गरेको खोजी आजको भोली मानिसहरु प्रयोग गर्ने क्षमतामा पुगेका छन् । नेपाल

    Detail