space for add
space for add

सम्पादकीय

  • देखाउने दाँत मात्र नहोस्

    करको सम्बन्धमा नेपाल सरकारले पटक पटक विभिन्न नीतिहरू सार्वजनिक गर्दै आएको छ । नीति अनुरूप भन्सार कार्यालय, स्थानीय निकाय, करदाता सेवा कार्यालय, राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयलगायतबाट जनताबाट कर असुलिदै आएको छ । सशस्त्र प्रहरी बलको स्थापनापछि सशस्त्र प्रहरीको सक्रियतामा कर सड्ढलनमा तत् तत् का निकायहरूलाई ठूलो सहयोग मिलेको पाईएको छ तर सरकारलाई कर छल्ने क्रम उसपरान्त घट्नुको साटो झनै बढेर गएको

    Detail
  • मरेमाथि मुड्की नबज्रीयोस्

     अवनती उन्नतिको आधार हो । कष्टकार अनुभूति दिने कुराहरूको स्थानमा सुखद परिस्थितिको सृजना गर्नु उन्नति वा विकास हो । कैयन प्राकृतिक वस्तुहरू सृष्टिपर्यन्त स्थिर रहेका छन् । तिनको उपभोगमा आउने विविधताको खोजी प्रकृया विकासको बाटो हो । खोजीले तरिका एवम् विधिहरूको निर्माण गर्छ । दुधमा भएको नौनी निकाल्न, दही बनाउन एउटा लामै विधिलाई कार्यान्वयन गर्नुपर्छ । कसैलाई दुध मनपर्छ, कसैलाई दही, मोही, नौनी, चीज, कुराउनी आदि ।

    Detail
  • सुविधा दुरूपयोग हुनु हँदैन

     सुविधा दुरूपयोग हुनु हँदैन सरकारले दिएको सेवा सुविधा सम्बन्धित नागरिकले पाउनु अधिकार हो । सुविधा जसले पनि लिन चाहन्छ तर एउटाले पाउने सुविधा अर्काले छलेर उपभोग गर्नु वा थाहै नपाएर नपाउनु दुवै लज्जाजनक घटना हुन । त्यसता घटनाहरूका बारेमा समाचार बाहिर आएका छन् । २०६८ सालमा सामुदायिक विद्यालयको कक्षा ८ मा जिल्लाभरमा भर्ना भएका विद्यार्थीमध्ये जिल्लास्तरीय परीक्षामा ९६९ विद्यार्थीअनुपस्थित रहेको

    Detail
  • सम्पूर्ण पक्ष जुटौँ

    इलाम जिल्लाको पछिल्लो तथ्याड्ढले औलो रोगीको सङ्ख्या न्यून देखाएको छ । जलवायु परिवर्तनसँगै वातावरणमा परेको प्रभावले जनस्वास्थ्यमा विविध प्रकारका समस्या प्रभाव जमाईरहेको बेला औलो भने इलाममा निर्मूल हुने लक्षण देखिनु सकारात्मक पक्ष हो ।  गत आर्थिक बर्षको दोस्रो चौमासिक सम्ममा दुईहजार ६ सय २५ जना सम्भावित औलौ रोगीको परिक्षणमा २५ जना रोगी भेटिएकोमा चालु आर्थिक बर्षमा घटेर १५ जनामा पीएफ र

    Detail