सम्पादकीय

  • राजनीति विकासको पर्याय बनोस्

    देशमा राजनीतिक उथलपुथल बाराम्बार भइरहने तर विकास र सम्बृद्धि सुस्त रहेकोमा जनता चिन्तित छन् । राजनीतिले विकासमा थोरै हैँसे गरिदिएमा जनता आफैँ सम्बृद्धिमा लाग्नसक्ने कैयन लक्षणहरू छन् । सम्बृद्धिका लक्षले राष्ट्रिय महत्त्वका गुरुयोजनाहरू नथालिएका भने होइनन् । राजनैतिक खिचातानीले यी आयोजनाहरूको काममा बाधा पु¥याएकोले सम्बृद्धि आकाशको फल बनेको हो । जनताले सम्बृद्धि कसरी कहाँ पाइन्छ थाहा पाएका छन् । अलैँचीका

    Detail
  • गाली गलौज मात्रै मतदाता आकर्षणको चाबी होइन

    सन्दकपुर संवाददाता अहिले चुनावको माहौल छ । यत्रतत्र चुनावी सरगर्मी नै बढिरहेको छ । अभैm केही हप्तासम्म चुनावभन्दा बढी चर्चा कुनै पनि कुराको हुनेवाला छैन । दलहरू, नेताहरू, उम्मेदवारहरू, कार्यकर्ताहरू सबै चुनावी दौडाहामा ब्यस्त छन् । आफ्नो दललाई, आफ्नो दलको नेतालाई, आपूmलाई र आफ्ना बरिष्टहरूलाई भोट हाल्न मतदातासमक्ष बिनय गर्दै हिँडिरहेका छन्, सबै । चुनावमा भोट माग्न मतदातासमक्ष अनुनय बिनय गर्नु स्वाभाविक

    Detail
  • बालसूर्य चिनाउने अन्तुडाँडा
    बालसूर्य चिनाउने अन्तुडाँडा

    जमिनमा पहाड राम्रो र अझ हिमाच्छादित पहाड झन् राम्रो मानिन्छ । पानीको भागमा समुद्र अति रमणीय हुन्छ । यसको कारण हो यी भागमा मानवोचित सौन्दर्य अनुभव गर्ने प्राकृतिक वातावरण हुन्छ । हिन्दू धर्म अनुसार श्रृष्टिपालक शिवजी हिमालमा बास गर्छन् । र, त्यो हिमाल भनेको निश्चय पनि हाम्रो अधिनमा भएको सगरमाथा हो । शिवजी सगरमाथाको चुचुरोबाट हामीले शान्त घोषणा गरिएको नेपाललाई

    Detail
  • बिकल्प सहित माग पूरा हुनसक्छ

    फलामलाई चाहेको आकारमा ढाल्न तताउनु पर्छ र तातेकै बेलामा घनले बजार्नु पर्छ । मानिसहरू घाम लागेको बेला बिस्कुन सुकाउने गर्छन् । देश अहिले चुनावी रौनकले तातेको छ । सदियौं देखि जनताको नाम राजनीतिकर्मीहरूको मुखमा झुण्डिएको भएपनि जनताले भनाइ सापेक्ष हकअधिकार नपाएको र यसकै कारणले आर्थिक बिपन्नताको भूँवरीमा पर्नु परेकोले देशलाई नयाँ प्रशासनिक संरचनामा लगेर गणतन्त्रात्मक शासनपद्धतिको माध्यमबाट जनतालाई अधिकतम सेवा

    Detail
  • जनतालाई आर्थिक सम्बृद्धि चाहिएको छ

    बहुदलीय पद्दतिमा चुनाव अगाडि दलहरूले जारी गर्ने घोषणापत्र जनताको विश्वास जित्न प्रचार गरिने झुठोपत्र मात्रै होइन । दलहरूले सत्तामा पुगेको खण्डमा वा तपाइँहरूले मेरो वा हाम्रो दललाई समर्थन गरेर भोट दिई विजयी बनाउनु भएमा यी कामहरू सत्तामा बसेर हामी पूरा गर्ने छौँ भनी जनतालाई लिखित जानकारी दिने माध्यम हो ।  दलहरूले चुनावको लागि गर्ने प्रतिष्पर्धा देश र जनताको भलाइका लागि

    Detail
  • दूध उत्पादकको उज्ज्वल भविष्य

    इलाम जिल्ला खोलानाला, तालतलैया, पहाड, खोच, उर्वर खेतीयोग्य जमिनले मात्र चिनिँदैन । यहाँका बासिन्दाको शिक्षाजन्य चेतनाको स्तर र परिआएका काममा देखाइने लगनशीलताले पनि परिचय झल्काउने गरेको छ । इलामेली जनताका परिश्रमको फलस्वरुप इलामलाई विविध ‘अ’ले चिनाउने गरेको छ । चिया, जडिबुटी, काठ, अन्नबाली उत्पादन तर्फपनि इलाम कहिल्यै दूर्नाम छैन । तुलनात्मक हिसाबमा शैक्षिक जागरणमा अग्रणी रहेको छ । शिक्षण, सरकारी

    Detail
  • न्यायिक छानविनको आवश्यकता

    अहिले सुदुर पूर्वी नेपालको झापा जिल्लाको ब्यापारिक केन्द्रमा चिनिएको बिर्तामोड नगरपालिकामा कप्mर्यू जारी छ । यो अवस्था भनेको नागरिकको जविनरक्षामा दोश्रो कुनै बिकल्प नभएको अवस्थामा प्रयोग गरिने कानूनी निर्णय हो । चिनजानको घरमा बिदेशबाट पठाएको जुत्ता लिन गएको अर्जुनधारा वडाका ११ बर्षिय वालक लक्ष्मण शिवाकोटीको असोज १४ गते भएको शङ्कास्पद मृत्युको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका

    Detail
  • अलैँचीको दूर्दशामा ध्यान पुगोस्

    सन्दकपुर  नेपाली किसानहरू अभागी हुन् वा उनीहरू कृषिमा सिद्धहस्त छैनन्, आजको गहन चिन्तनको बिषय बनेको छ । नेपालको कृषि प्रणालीमा परम्परागत प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेकोमा विज्ञ, ब्यापारी र किसान सबैपक्ष सहमत छन् । सरकार त झन् लगानी र योजनाका साथ कृषि विकासमा लागेको छ । एउटा लज्जास्पद बिषय उपस्थित भएको छ कि नेपालमा ७५ प्रतिशत खानेकुरा तयारी वा कच्चा रुपमा

    Detail
  • उम्मेदवार योग्य हुन्

    पर्वको उल्लाससँगै राजनीतिक सरगर्मीले राष्ट्रिय राजनीति तातेको छ । दलहरू आसन्न प्रदेश तथा प्रतिनिधि सभाको चुनावी तयारीमा व्यस्त छन् । चुनावी नजिता आफूतिर पार्न तालमेल, मोर्चाबन्दीलगायतका रणनीति बनाउन जुटेका छन् । सँगै उम्मेदवारको छनोट र घोषणाका क्रम पनि सुरु भइसकेका छन् । उम्मेदवार छनोटको अभ्यास हुँदै गर्दा नेता–कार्यकर्ताको दौडधूप त्यही मात्रामा बढेको छ । आकांक्षी धेरै हुँदा तिनको व्यवस्थापनसँगै योग्य उम्मेदवार

    Detail
  • दशैंमा यातायात ब्यवस्था नियमन सुचारु गर

                     गाउँमा भन्दा शहरहरुमा बढिमात्रामा सुबिधा हुनु सभाविक हो । नेपाललाई गाउँ नै गाउँले भरिएको देश भन्ने गरिन्छ । जीवन यापनमा शहरी वातावरण सहज रहन्छ तर त्यसका लागि आर्जनको मात्रा बढि हुन पनि जरुरी छ । शहर भन्ने बित्तिकै बाँणिज्य र उद्योग ब्यवसायलाई सम्झनु पर्ने हुन्छ । मानवीय आवश्यकताका अनिवार्य सुबिधाहरु जसतै शिक्षा, स्वास्थ्य,

    Detail
  • दलले सरकार बनाउन सक्छन्, सर्वसत्तावादी हुन पाउन्नन्

    संघीय गणतान्त्रिक संविधानले तोकेका राज्य पुर्नसंरचना अनुसारको स्थानीय तहको निर्बाचनको अन्तिम चरणको कार्यक्रम आगामी असोज २ गते २ नं. क्षेत्रको चुनाब पछि पूरा हुने छ । संघीय संबिधानले स्थानीय तहलाई बढि अधिकार दिएको छ । ती अधिकारहरुको लक्षमा जनता रहेका छन्, निर्वाचित प्रतिनिधीलाई मात्र अधिकार सम्पन्न बनाउन खोजिएको होइन । स्थानीय तह निश्चय पनि देश निर्माणको आधार हो तर स्वायत्तता

    Detail
  • सडकबत्तीको सोलार प्रबिधी

    साविक इलाम नगरपालिका क्षेत्रको घना बजार एरिया भनेको साविककै वडा नं. १ र २ थिए । वडा नं. ३, ६ र ७ मा राजमार्गको पायकमा गाउँले तरिककाका केही पसलहरु बाहेक नगरबस्ती भएका गाउँ थिए जहाँ नागरिकहरुको मुख्य पेशा कृषि नै रहिआएको पाइन्छ । हाल इलाम नगरपालिकामा अरु ६ वटा गाबिसहरु गाभिएका छन् । बर्बोटेको बिब्ल्याँटे र साँखेजुङको नेपालटारमा बजारका केही

    Detail
  • स्वादका पछि लागेर अखाद्य बस्तु सेवन नगरौं

    हाम्रो प्राण रक्षाको माध्यम मुख्यतया हामीले खानेकुराहरु हुन् । भोक लाग्छ जब शरीरलाई खानाको आवश्यकता हुन्छ, तब खाना चाहिन्छ । शरीरका आन्तरिक अङ्गहरु हाम्रो इच्छा र आदेशमा चल्दैनन् । स्वचालित अङ्गहरु अनवरत कार्यरत रहन्छन । सबै अङ्गहरुको कार्य बिभाजन प्रकृतिले नै गरिदिएको छ । एकको काम अर्कोले गर्ने कुनै सम्भावना छैन । हामीले आहारमा प्रयोग गरिने धेरै बस्तुहरु छन् ।

    Detail
  • जात्राको महिमा

    इलाममा शुक्रबार लाखे जात्रा शुरु गरिएको छ । नागपञ्चमीका दिनदेखि कृष्णजन्माष्टमीसम्म नेवार जातीको परम्परागत पर्वअनुसार प्रत्येक वर्ष मनाइने लाखेजात्रा यसपटक पनि शुरु गरिएको हो ।  लाखेजात्राप्रति स्थानीय बासिन्दाको मोह निकै गहिरो छ । शुक्रबार लाखेजात्रा निकाल्दा त्यसलाई नियाल्न उपस्थित भएका स्थानीय बासिन्दा (बालबालिकादेखि बृद्धबृद्धासम्म)को भीडले त्यसलाई पुष्टि गर्दछ । लाखेजात्रा रोपाइँजात्रासम्म पुग्दा त इलाम बजारमा ठूलै मेला लागेसरह भीडभाड हुन्छ ।

    Detail
  • विराटनगर जुट मिल पुनः सञ्चालन : नामका लागि मात्रै नभएर काम नै गरियोस्

    आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको विक्रम सम्बत् १९९३ मा स्थापित नेपालको पहिलो उद्योग विराटनगर जुट मिलको व्यवस्थापन पक्षले चार वर्षदेखि बन्द भएको उद्योग आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको समाचार सार्वजनिक भएको छ । स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु गराउने प्रेरणा समेत मिलेको यो उद्योग यसअघि चरम राजनीतिक हस्तक्षेप र विद्युतभार कटौतीका कारण पटक–पटक बन्द हुने

    Detail
  • राम्रा ब्यक्तिलाई निर्वाचित गरौ“

    सरकारले सार्दै, सार्दै, सार्दै, सार्दै पछिल्लो पटक असार १४ गतेलाई स्थानीय तहको निर्वाचन तय गरेको छ । उक्त दिन हुने निर्वाचनको कार्यतालिका पनि निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । सरकार प्रमुख वा सत्तारुढ दलहरुका प्रमुखहरुलाई कुनै सनक चढेन वा उनीहरुको फाइदाका लागि कसैले कुनै कुरामा लोभ्याएन भने उक्त मितिमा चुनाव होला भन्ने अनुमान गर्नुपर्ने अवस्था छ, हामी नागरिकले ।  एउटा ब्यक्ति

    Detail
  • स्थानीय चुनाव चाहीँ नटरोस्

    सन्दकपुर दैनिक उमेर हदका कारण कार्यकाल पूरा गर्न ५ साता मात्र बाँकी छँदा संसद्का २४९ सदस्यहरूले कार्यक्षमताको अभाव र न्यायालयमा गुटबन्दी गरेको आरोपसहित प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाभियोग दर्ता गरेलगत्तै उहाँ पदबाट निलम्बित हुनुभएको छ । सत्तासीन काङ्ग्रेस र माओवादी केन्द्रका २४९ जना सदस्यहरूले आइतबार संसदमा महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीतिक वृत्तमा हलचल भएको छ । बर्तमान नेपालको संविधान अनुसारको धारा १०१

    Detail
  • महिला सशक्तीकरण, अधिकारको पुष्टि

    सन्दकपुर दैनिक नेपालमा लैङ्गिक समानता र जातीय समावेशिताको लहर २०४८ सालमा दलहरू फुकुवा भएर देशमा बहुदलीय शासन प्रणालीको स्थापना भएपछि शुरु भएको हो । २०१५ सालको बहुदलीय चुनावपछि काङ्ग्रेसको नेतृत्वमा बनेको सरकारमा महिलालाई सामेल गराइएको थियो । देश सबैको साझा हो । सरकारी सेवा, राजनीति वा अन्य कुनैपनि क्षेत्रमा भाग लिन जनतालाई लिङ्ग, वर्ण, जाति र पेशाको बिभेद गर्नु हुन्न भन्ने

    Detail
  • विधिको शासनका लागि निर्वाचन

    आखिर निर्वाचन सरेको छ । प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा जेठ ३१ गते स्थानीथ तहको निर्वाचन गर्ने गरि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।  जसै गरेर भएपनि जनतालाई भेडो बनाउने खेल भनेको यही नै हो । निर्वाचन जस्तो कुरा पटकपटक घोषणा गर्दै, स्थगन गर्दै, पुनः मिति तोक्दै गर्दा पनि चुँ गर्न नसक्ने जनता भेडा

    Detail
  • निर्वाचन सार्नु फाइदा नहुने खेल

    आखिर निर्वाचन सरेको छ । प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा जेठ ३१ गते स्थानीथ तहको निर्वाचन गर्ने गरि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ ।  जसै गरेर भएपनि जनतालाई भेडो बनाउने खेल भनेको यही नै हो । निर्वाचन जस्तो कुरा पटकपटक घोषणा गर्दै, स्थगन गर्दै, पुनः मिति तोक्दै गर्दा पनि चुँ गर्न नसक्ने जनता भेडा

    Detail