राजनीति

  • इलाममा पनि बाम गठबन्धनको ‘क्लिन स्वीप’, झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङ फाकिलो मतान्तरले विजयी
    इलाममा पनि बाम गठबन्धनको ‘क्लिन स्वीप’, झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङ फाकिलो मतान्तरले विजयी

    रोहितचन्द्र भट्टराई इलाम, २४ मङ्सिर : इलाम जिल्लामा पनि बाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ । आइतबार बिहान इलामको मतगणना सम्पन्न हुँदा प्रतिनिधी सभाका दुईवटै र प्रदेश सभाका चारवटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । बाम गठबन्धनका उम्मेदवारले फराकिलो मत अन्तरले विजय हासिल गरेका छन् । इलाम क्षेत्र नम्बर १ को प्रतिनिधी सभामा झलनाथ खनाल (सूर्य) विजयी भएका छन् ।

    Detail
  • इलाम १ मा झलनाथ खनाल विजयी

    सन्दकपुर संवाददाता पाँचथर, २4 मङ्सिर : इलाम- इलाम क्षेत्र क्षेत्र नम्बर १ मा नेकपा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ३६८०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९६३७ मत प्राप्त गरे। जीतको औपचारिक घोषणा हुन बाँकी रहेको छ।

    Detail
  • सुवासचन्द्र नेम्बाङ इलाम २ मा विजयी

    सन्दकपुर संवाददाता पाँचथर, २4 मङ्सिर : इलाम- इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका छन्। उनले ३६५१४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका केशव थापा २६८६० मत प्राप्त गरे। नेम्वाङ पूर्व सभामुख हुन्।

    Detail
  • एमालेका वसन्त नेम्बाङ विजयी

    सन्दकपुर संवाददाता पाँचथर, २३ मङ्सिर :  प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा एमालेका वसन्तकुमार नेम्बाङ विजयी भएका छन् । नेम्बाङ ३८ हजार ६४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका हुन् । कूल एक लाख २५ हजार दुई २१९ मतदातामध्ये पाँचथरमा ७७ हजार ८०३ जनाले मतदान गरेका थिए । यसैगरी संघीय

    Detail
  • बहुुमत आएमा कसैलाई थर्काउदैनौँ, बाममोर्चामा एक दर्जन प्रमका उमेद्धार छन् : झलनाथ खनाल
    बहुुमत आएमा कसैलाई थर्काउदैनौँ, बाममोर्चामा एक दर्जन प्रमका उमेद्धार छन् : झलनाथ खनाल

    सन्दकपुर संवाददाता इलाम, २२ मङ्सिर : पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ट नेता झलनाथ खनालले प्रारम्भिक मतपरिणामले बाम गठबन्धन दुइ तिहाइ मततर्फ अगाडि बढिरहेको तर त्यसका लागि केहि धैर्यता जरुरी भएको बताएका छन् । उनले नतिजाअनुसार पहाडी क्षेत्रमा बाम गठवन्धनले स्वीप अप गरिसकेको र कञ्चनपुरदेखि झापासम्म सबै जनलहर एकै किसिमको आएको बताए । आज इलामको मतगणना शुरु हुनुअघि मुख्य निर्वाचन अधिकृतको

    Detail
  • मतदानपछि खनालले भने : ‘सङ्क्रमणकालको अन्त्य भयो’
    मतदानपछि खनालले भने : ‘सङ्क्रमणकालको अन्त्य भयो’

    सन्दकपुर संवाददाता इलाम, २१ मङ्सिर : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सङ्क्रमणकाल अन्त्य भएको बताएका छन् । सूर्याेदय नगरपालिका ९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गरेपछि उनले भने, ‘आजको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन भयो, अब देश सम्बृद्धिको ऐतिहासिक युगतिर प्रवेश गरेको छ ।’ नयाँ संविधान अब बलियो र दियो रूपमा कार्यान्वयनमा गएको भन्दै खनालले

    Detail
  • इलाममा शीर्ष नेताद्वारा मतदान
    इलाममा शीर्ष नेताद्वारा मतदान

    सन्दकपुर संवाददाता इलाम, २१ मङ्सिर : इलामका तीन शीर्ष नेताले इलामकै स्थानीय मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ का प्रतिनिधीसभा उम्मेदवारसमेत रहेका सुवास नेम्वाङले सदरमुकामको बालमन्दिर मतदान केन्द्रबाट बिहान ७ बजे मत खसालेर मतदान प्रक्रियाको थालनी गरेका थिए । इलाम क्षेत्र नं १ का उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्योदय नगरपालिका ९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट

    Detail
  • पैँतालिस जिल्लामा दोस्रो चरणको निर्वाचनमा मतदान शुरु

    सन्दकपुर संवाददाता काठमाण्डौ, २१ मङ्सिर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान शुरु भएको हो ।  निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ । दोस्रो चरणको यस निर्वाचनमा सात

    Detail
  • इलाममा साढे १२ बजेसम्म ४० प्रतिशत मत खस्यो

    सन्दकपुर संवाददाता इलाम, २१ मङ्सिर : इलाममा बिहान साढे १२ बजेसम्ममा ४० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका २ सय ६६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपले मतदान भइरहेको जानकारी आएको कार्यालयका सूचना अधिकारी जगदीश भट्टराईले बताए । ‘मतदान अधिकृतहरूले साढे १२ बजेसम्ममा एसएमएस सिस्टममा दिएको जानकारी अनुसार ४० प्रतिशत मत खसिसकेको छ,’ भट्टराईले भने, ‘तर, सबै मतदान केन्द्रमा

    Detail
  • इलाममा भारतीय सीमा नजिकबाट १२ जना पक्राउ

    सन्दकपुर संवाददाता इलाम, २० मङ्सिर निर्वाचन विरोधी गतिविधि र चन्दा असुलीमा सक्रिय रहेको भन्दै इलामको सीमा क्षेत्रबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सबै इलाम जिल्ला बाहिरका छन् । प्रहरीले सुर्योदय नगरपालिका १ गोर्खबाट खैरेनी नगरपालिका ४ का ४९ वर्षीय मुक्तिनाथ अधिकारी, सिरार गाउँपालिका ५ गुल्मीका २० वर्षीय तजेन्द्र जिसी, १७ वर्षीया कोपिला थापा, इस्मारजस्थल दोढुवा २ घर भएका हाल

    Detail
  • मतदान स्थलमा पनि सिकाइन्छ मत हाल्ने तरिका

    सन्दकपुर संवाददाता इलाम, २० मङ्सिर  के तपाइँ निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ? हुनुहुत्र भने चिन्ता नगर्नुुस्, तपाईलाई मतदानस्थलमा पनि मत सङ्केत गर्ने तरिकाबारे सिकाउने व्यवस्था छ ।   प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदाता शिक्षाका लागि पर्याप्त समय नहुँदा तथा दुई तहको निर्वाचन एकै पटक भएकाले कतिपय मतदातामा मतदान विधिबारे अन्योल हुनसक्छ । यसलाई मेट्न निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रमा

    Detail
  • इलाम बजार र फिक्कलमा गठबन्धनको आमसभा

    सन्दकपुर संवाददाता इलाम १८ मङ्सिर  बाम गठबन्धनले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन सोमबार इलामका दुई बजारमा बृहत आमसभा सम्पन्न गरेका छन् । इलाम बजार र फिक्कल बजारमा छुट्टाछुट्टै आमसभा गरेर आप्mनो पक्षमा बलियो पकड रहेको विश्वास गठबन्धनले गरेको छ ।  इलाम बजारमा भएको सभामा एमालेका तर्पmबाट प्रतिनिधी सभामा इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पूर्व सभामुख

    Detail
  • उम्मेदवारका भाषण अर्कै र वास्तविकता अर्कै

    सन्दकपुर संवाददाता इलाम, १८ मङ्सिर  इलाममा निर्वाचनको सरगर्मी निकै बढेर गएको छ । निर्वाचन नजिकिँदै जाँदा र मौन अवधी शुरु हुनै लाग्दा दलहरूले अन्तिम चरणका सभाहरू मुख्य बजारहरूमा गरिरहेका छन् । ती सभाहरूमा दलका नेता तथा उम्मेदवारहरू आपूmभन्दा इतरका उम्मेदवारहरूलाई गाली गलौज गर्नेमै भाषण सीमित गरिरहेका छन् । नेपाली काङ्ग्रेसले इलाम बजारमा आइतबार र मङ्गलबारे बजारमा शुक्रबार छुट्टाछुट्टै सभाहरू गर्यो । त्यहाँ

    Detail
  • काङ्ग्रेस जिताउन नेताहरुको आग्रह

    सन्दकपुर संवाददाता इलाम, १८ मङ्सिर   नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेले एमाले र माओवादीले निरङ्कुश शासन ब्यवस्थाको वकालत गरेको आरोप लगाएका छन् । उनले एमाले र माओवादीका नेताहरूले ५० वर्ष शासन गर्ने अभिब्यक्ति दिनु देशमा निर्दलीय ब्यवस्था लाद्न खोजेको पनि आरोप लगाए । नेपाली काङ्ग्रेसले इलाम सदरमुकाममा आइतबार गरेको चुनावी सभालाई संवोधन गर्दै नेता आङ्देम्बेले गणेशमानले एमाले र गिरिजाले माओवादीलाई लोकतान्त्रिक धारमा

    Detail
  • निर्वाचनका लागि इलाममा तीन हजार सुरक्षाकर्मी परिचालन

    सन्दकपुर संवाददाता इलाम, १७ मङ्सिर  यही मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाम जिल्लाको सुरक्षा व्यवस्था सबल, सुदृढ र मजबुत रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।  चुनावी सुरक्षामा नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।  निर्वाचन सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी

    Detail
  • इलाममा निर्वाचनका लागि ३२०४ कर्मचारी परिचालन

    सन्दकपुर संवाददाता इलाम, १७ मङ्सिर  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दुई हजार २०४ कर्मचारी र एक हजार स्वयम्सेवक गरी तीन हजार २०४ कर्मचारी परिचालन भएका छन् ।  प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, नामावली रुजु गर्ने कर्मचारी एक जना, तीन वटा मतपत्र दिने तीन जना अलगअलग तीन कर्मचारी, दुई जना सहयोगी र दुई जना स्वयम्सेवक खटाइएको

    Detail
  • इलाममा चुनावी सरगर्मी

    मङ्गलबारे, इलाम, १६ मङ्सिर (रासस)   पहिलो चरणको निर्वाचन सकिएलगत्तै दोस्रो चरणको सरगर्मी बढेको छ । कुल दुई लाख चार हजार ५० मतदाता रहेको पूर्वी पहाडी जिल्ला इलामका उम्मेदवारले चुनावी प्रचारलाई तीब्रता दिएका छन् । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको इलाममा प्रत्यक्षतर्फ छ जना प्रतिनिधि आवश्यक पर्छ । यहाँ निर्वाचन क्षेत्र १ मा आठ दल र २ मा १० दल गरी जम्मा

    Detail
  • यसरी गरिँदैछ मतपेटिका सुरक्षा

    सन्दकपुर संवाददाता इलाम, ११ मङ्सिर इलाम- पाँचथर र ताप्लेलुङमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि साँझदेखि नै मतपेटिका सदरमुकाम ल्याइँदैछ। ताप्लेजुङका केही मतदान केन्द्रको मतपेटिका भने सोमबार दिउँसो मात्रै हेलिकप्टरमा सदरमुकाम ल्याउने तयारी छ। पाँचथरमा बढीमा १ सय ५ किलोमिटर टाढाबाट मतपेटिका ल्याउनुपर्दा सोमबार बिहानसम्म लाग्ने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। नजिकैका मतदान केन्द्रको मतपेटिका भने राति १२ बजेसम्ममा सदरमुकाम

    Detail
  • ६५ प्रतिशत मतदान, कहाँ कति खस्यो ?
    ६५ प्रतिशत मतदान, कहाँ कति खस्यो ?

    काठमाडौँ , ११ मंसिर  संघ तथा प्रदेशसभा सदस्य चयनका लागि आइतबार सम्पन्न पहिलो चरण चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । यो स्थानीय तह निर्वाचनभन्दा केही कम प्रतिशत हो । निर्वाचन आयोगले सबै स्थानको विवरण संकलनपछि केही प्रतिशत बढ्न सक्ने जनाएको छ । आइतबार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्य चयनका लागि पहिलो चरणमा मतदान भएको हो ।

    Detail
  • सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनमा राष्ट्रपतिको जोड
    सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनमा राष्ट्रपतिको जोड

    सन्दकपुर संवाददाता इलाम, ११ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन हुनुपर्ने बताएकी छिन् । दक्षिणी इलामको चुलाचुली गाउँपालिका १ स्थित कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सवको उद्घाटनका अवसरमा नुमाङ्गेना सेवा संघको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले सबै भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तब्य भएकामा जोड दिइन्

    Detail