• आइतबार ३-१०-२०७५/Sunday 06-24-2018
  • 04:31:05

१२ वर्षपछि एकै फ्रेममा दीलिप र निरुता

फिल्म ‘नाईं नभन्नू ल ५’को सुटिङमा तस्बिर खिचाउँदै : अभिनेता दिलिप रायमाझी र अभिनेत्री निरुता सिंह  । ‘पण्डित बाजे’मा पछिल्लो पटकसँगै अभिनय गरेका दिलिप र निरुता यो फिल्ममा १२ वर्षपछि सँगै देखिएका हुन् । एउटा अवार्ड कार्यक्रममा सहभागी हुन आएकी निरुताले नेपालमा फिल्म बनाउने र अभिनयमा पनि सक्रिय हुने बताएकी छिन्  । भदौ ८ लाई प्रदर्शन मिति तोकेको फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस