• मंगलबार २-८-२०७५/Tuesday 05-22-2018
  • 09:43:44

फोहोर व्यवस्थापनमा महिला

इलाम ६ चैत्र : सहर मात्र होइन ग्रामीण क्षेत्रको वातावरणमा पनि गम्भीर असर पुर्रुयाउने गरेको छ । प्लास्टिक मुक्त भनिएको इलाम नगरपालिकामा पनि यस्ता फोहोरले समस्या बढाउँदै गएको छ ।
फोहोर व्यवस्थापनसँगै नसड्ने फोहोरबाट मोहोर बनाउन सकिन्छ भन्ने हिम्मत साथ यहाँका महिलाले यसको प्रयोग गर्न थालेका छन ।
सदरमुकामस्थित हरित नगर महिला समूहले यहाँका न्यून आयस्तर भएका महिलाहरूलाई यस्ता सामग्रीको प्रयोगबाट विभिन्न उपयोगी समाग्री बनाउने सीप सिकाएर वातावरण प्रदूषण कम गर्दै आय स्तर बढाउने उपाय निकालेका हुन । सदरमुकामस्थित आदर्श माविको पुरानो भवनमा दैनिक दर्जन धेरै महिला यस्ता सीप सिक्न व्यस्त छन । नसड्ने प्लास्टिकजन्य सामग्रीबाट बस्ने कुर्सीदेखि आकर्षक खेलौना र सजावटका सामग्री निर्माण हुने सीप सिक्न महिलाहरूको आकर्षण देखिएको छ । ‘महिलाहरूको आयस्तर 

प्रतिकृया दिनुहोस