• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 11:15:03

खेलकुद माइभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक

सन्दकपुर संवाददाता इलाम १६ चैत्र  आगामी वैशाख ६ गतेबाट शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।   आयोजक माईभ्याली फुटबल क्लबले बिहीबार उक्त तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार वैशाख ६ गतेको उदघाटन खेल आयोजक र कास्की–११ बिच हुनेछ भने वैशाख ७ गते बंगलादेशको कावोरवान खेलकुद संघ र विभागिय टोली सशस्त्र प्रहरी बलबीच हुनेछ

प्रतिकृया दिनुहोस