• मंगलबार ६-३०-२०७५/Tuesday 10-16-2018
  • 08:31:15

चट्याङले दिनेशको गोठका बाख्रा र बाछो मा¥यो

सन्दकपुर संवाददाता
इलाम, २२ साउन :
आज मंगलबार बिहानका राती परेको चट्याङले इलाम नगरपालिका १० गोदकस्थित गैरीगाउँका एक कृषकको चारवटा बाख्रा र एउटा गाईको बाछो मारिदिएको छ । राती साढे १ बजेतिर परेको चट्याङले लागेर स्थानीय दिनेश राईकोमा रहेका बाखा र एउटा बाटो मरेको प्रहरीले जनाएको छ । चट्याङकै कारण दिनेशको घरको बिजुलीको मिटर समेत जलेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस