• शनिबार ११-४-२०७५/Saturday 02-16-2019
  • 03:28:17

कान्छा राईलाई माईखोलाले बगायो

सन्दकपुर संवाददाता
इलाम, १९ साउन
: दक्षिणी इलामको माई नगरपालिका वडा नम्बर ८ स्थित बागेचौरीका एकजनालाई आज शनिबार खोलाले बगाएको छ । ४८ बर्षीय कान्छा राई भनेर चिनिने तिलकबहादुर राईलाई माई खोलाले बगाएको हो । खोला तर्ने क्रममा खोलाले बगाएपछि उनको मृत्यु भएको छ । अहिले लाश पोष्ट मार्टमका लागि झापाको भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस