• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:12:19

ट्याक्टरको ठक्करले एकको मृत्यु

सन्दकपुर संवाददाता
इलाम, २५ असार :
इलामको माङ्सेबुङ गाउँपालिका ३ स्थित कच्ची सडकमा ट्याक्टरले लागेर एक ब्यक्तिको आइतबार ज्यान गएको छ । माङ्सेबुङबाट दमकतर्पm जाँदै गरेको ना६त ४०२३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा माङसेबुङ ६ निबासी ३० बर्षीय शरण राईको मृत्यु भएको हो । बेलुका ७ बजेतिर राईलाई ठक्कर लागेर घाइते भएपछि उपचारका लागि दमकतर्पm लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक फरार रहेका छन् । 

प्रतिकृया दिनुहोस