• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 11:11:39

१२ कार्टुन चुरोट बरामद्

सन्दकपुर संवाददाता
इलाम, २० असार :
सूर्योदय नगरपालिका वडा नम्बर २ को टाँसी भन्ने ठाउँमा प्रहरीले बुधबार १२ कार्टुन चुरोट बरामद् गरेको छ । भारततर्पm अवैध रुपमा लान राखिएको चुरोट बरामद् भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको गस्ती टोली पक्राउ गरेको उक्त चुरोट कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस